सुनसरीको इटहरीमा काग्रेस सभापति सेरबहादुर देउवालाई शनिवार ३० किलोको माला लगाएर स्वागत गरिएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनका लागि ईटहरी आएका देउवालाई यसरी स्वागत गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!