- संगालोखबर सम्वाददाता

सुनसरीको इटहरीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ ख ९१०७ नम्बरको टिपरले मंगलबार अपरान्ह करिब ४ बजे को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!