- संगालोखबर सम्वाददाता

इटहरीको एकता टोलमा चितुवा पसेपछि सर्वसाधरण त्रसित भएका छन् । इटहरी वडा नं. ६ र ९ को सिमानामा पर्ने सो टोलमा आज बिहान चितुवा पसेको हो । बस्तीमा पसेको चितुवाले आक्रमण गर्नेसक्ने त्रासले सर्वसाधरणहरु झ्याल ढोका लगाएर घरभित्र बसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!