- संगालोखबर सम्बाददाता

नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा एकैसाथ अधिवेशन हुँने एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट देशभरका अधिवेशनहरु एकैसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!