आईतवारदेखि औपचारिकरुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा फागुन १४ गते गर्न लागिएको स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!