राजस्वमा ई–पेमेन्ट (विद्युतीय भुक्तानी) बुधबार सुरु हुँदैछ। वैशाख १ गते सुरु गर्ने तयारी गरिए पनि आवश्यक कार्यविधि पास नहुँदा १२ दिन ढिला गरी राजस्व विद्युतीय भुक्तानी सुरु गर्न लागिएको हो। महालेखा नियन्त्रणको कार्यालयले करदाता सेवा कार्यालय ठमेलबाट विद्युतीय भुक्तानी सुरु गर्ने भएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटामा २२ जनसङ्गठनका प्रतिनिधिलाई भेला गरेर एमालेले दियो प्रशिक्षण
धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएको छ । मिसन ग्रासरुट अभियानमा...
वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने
धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशा...
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)
धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमि...
सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अ...
धनकुटाको मदनचोकमा रक्तदान गरिने
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न न...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी
विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार रा...