- संगालोखबर सम्वाददाता

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा कुटपिटबाट एक युवा गंभीर घाईते भएका छन् । स्थानीय युवाहरुको कुटाईबाट २५ बर्षीय प्रदिप राई गंभीर घाईते भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!