- संगालोखबर सम्वाददाता

खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा भएको कुटपिट घटनाको युवा संघ नेपाल धनकुटाले भत्सना गरेको छ । संघले आफ्नो संगठनका जिल्ला सदस्य प्रदिप भनिने समिर राईलाई मार्ने नियतले सांघातिक आक्रमण भएको जनाउँदै घटनामा सम्लग्न माथि कडा कारवाहिको माग गरेको हो । संघले प्रेस विज्ञप्ति जारी गर्दै सम्लग्न माथि तत्काल कारवाहि नभए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!