- संगालोखबर सम्वाददाता

विराटनगरमा सर्वसाधारणलाई दुःख र हैरानी दिएको भन्दै दुई जना विचौलीयालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अमरटोलका १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!