- संगालोखबर सम्वाददाता

सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक महिला बच्चा जन्माएर फरार भएकी छिन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!