- संगालोखबर सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले भ्रष्ट सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!