- संगालोखबर सम्वाददाता

अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!