- संगालोखबर सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सबै पार्टी मिल्दा पनि एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । एमाले धनकुटाले छिन्ताङ्गमा गरेको सहिद स्मृति सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले आउँने चुनावबाट एमाले अझै शक्तिशाली पार्टी बन्ने दावी गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!