संगालोखबर सम्बाददाता

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । स्थानीय ३० बर्षीय संजय राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

Advertisement

भरुवा बन्दुक रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक भेटिएपछि राईलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!