Goma Dhungana

भोजपुर । भोजपुरको कावा खोलामा निर्माणाधीन पक्की पुल भाँचिएको छ । रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ र हतुवागढी गाउँपालिका–२ रानीबास जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

Advertisement

५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुल दुबैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन भूकम्प प्रतिरोधी र ८० वर्षको अवधि रहेको बताइए पनि पुल निर्माणकै क्रममा भाँचिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement