संगालोखबर सम्बाददाता

काठमाडौं । संखुवासभालाई केन्द्रविन्दु बनाएर आज अपरान्ह भूकम्प गएको छ । अपरान्ह ४ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

Advertisement

संखुवासभाको थुदामलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!