संगालोखबर सम्बाददाता

बिराटनगर । बिराटनगर महानगरपालिकामा एक साता लकडाउन थपिएको छ । बिराटनगर महानगरपालिकाले भदौ ५ गतेसम्मका लागि लकडाउन थपेको हो ।

Advertisement

यसअघि साउन १६ गतेदेखि ३० गतेसम्म दुई साताका लागि लकडाउन घोषणा गरिएको थियो । तर, कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएर बढ्दै गएपछि बिराटनगर महानगरपालिकाले एक साताका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप गरिएको महानगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!