संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

ताप्लेजुङ । ताप्लेजुङमा कुलोमा डुबेर बालकको मृत्यु भएको छ । श्रीजंघा–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो ।

आइतबार बिहान ११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!