संगालोखबर सम्वाददाता

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललाई मातृ शोक परेको छ ।

Advertisement

ढकालकी आमा इन्द्रकुमारीको ७९ बर्षको उमेरमा आज बिहान निधन भएको हो । बिहान ३ः२५ बजे आमाको निधन भएको मेयर ढकालले पुष्टि गरेका छन् ।

आमाको पार्थिव शरिरलाई इटहरी स्थित मृक्ति घाटमा बिहान ८ बजे अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । मेयर ढकाल सात सन्तानकी आमा इन्द्रकुमारीका माइला छोरा हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!