संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको दुहवीमा आज राहत वितरणका बिषयमा झडप हुँदा करिव एक दर्जन व्यक्ति घाइते भएका छन् । दुहवी–९ छाताबेलीमा राहत वितरणको नामावली संकलनका क्रममा झडप भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार नामावली संकलनका क्रममा नाम छुटेको बिषयमा उत्पन्न बिवादपछि स्थानीयवीच झडप भएको हो ।

झडप छुट्याउँने क्रममा एक प्रहरीलाई समेत चोट लागेको छ । झडपका क्रममा घाइते भएकाहरुको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!