विराटनगर । माध्यमिक शिक्षा परिक्षा (एसईई)का क्रममा मोरङको सुनगाभा बोर्डिङ स्कुल उर्लाबारीबाट गलत क्रियाकलाप गरेको आरोपमा एक जना गार्ड निष्कासित भएका छन् ।

Advertisement

मोरङका ३ सय ७३ विद्यालयका १८ हजार ३ सय परिक्षार्थीहरु एसईईको परिक्षामा सहभागि भएका छन् । उनीहरुले विभिन्न ६९ वटा केन्द्रबाट जाँच दिदैछन् ।

एसएलसी परिक्षा जस्तो महत्व नभएपनि एसईईमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । विभिन्न परिक्षा केन्द्रको मोरङका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा अधिकारीहरुले नियमित अनुगमन र निरीक्षण गरेका छन् । न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!