झापा, १९ भदौ । झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् ।  गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए ।

Advertisement

पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो । दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् ।

उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!