काठमाडौं, ४ असार । विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने भएको छ। आजको नयाँ पत्रिकामा खबर छ ।

Advertisement

आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हाे।

मुलुकी एने ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिणाम घटीबढी पारी काम गर्न गराउन नहुने उल्लेख छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!