संगालोखबर सम्वाददाता
विराटनगर, २६ फागुन । अखिल नेपाल होमियोप्याथिक एसोसिएसन १ न. प्रदेशको अधिवेसन विराटनगरमा सम्पन्न भएको छ । अधिवेसनले डा. घनश्याम सुबेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा लक्ष्मी ओली र हरीबाबु दाहाल, सचिवमा खगेन्द्र ओली, सह–सचिवमा सन्तोष सेन्च्युरी र कोषाध्यक्षमा देविप्रसाद पौडेल चयन भएका छन् ।
त्यस्तै सदस्यमा अनामिका देव मिश्र, मिना कटुवाल पोख्रेल, दीपक खड्का, सन्दिप चेल, राकेश कोइराला, नैयार आजाम, अहमद हुसेन, रन्जित गेसा र योगेश कोइराला चयन भएको अधिवेसनका निर्वाचन अधिकृत डा.खगेन्द्र कटुवालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!