उर्लाबारी, मोरङ, २० फागुन । मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आज बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!