तेह्रथुम, ६ फागुन । आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान हुनुपर्ने बताउनुभयो ।

Advertisement

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई निर्वाचन आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!