झापा, २० कात्तिक । झापाको मेचिनगर नगरपालिका-७ सतिघट्टामा एक बालककाे पैनीमा डुबेर मृत्यू भएकाे छ। मृत्यू हुनेमा  पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार पैनीमा डुबेर ज्यान गएको हाे।

अपरान्ह ४ बजेतिर आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबी बेहोस अवस्थामा भेटेपछी बालकलाई आफन्तले उपचारकोलागी विएनसी अस्पताल विर्तामोड पुर्याएका थिए।

Advertisement

गम्भिर घाइते बालकको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!