संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद जर्सी र भलिबल लगायतका सामग्री प्रदान गरिएको छ ।

सोही विद्यालयका पूर्वविद्यार्थी सूर्यबहादुर खड्काले आज विद्यालयका खेलकुद शिक्षक विजय प्रभात खवासलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

Advertisement

विद्यालयको आर्थिक अवस्थालाई मध्यनजर गर्दै चौतर्फी विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने उनले बताए । उनले सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई आफूहरूले अध्ययन गरेको विद्यालय विकासमा सहयोग गर्न अनुरोध गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!