संगालोखबर


विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा भइरहेको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आज कोशी प्रदेशस्तरीय एकता सन्देश सभा गरेको हो ।

Advertisement

पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन् । कात्तिक १९ गते पार्टी एकता घोषणा गरेपछि नेकपाले देशव्यापी दौडाहा अन्तर्गत आज कोशी प्रदेशमा सभा गरेको हो ।

तस्बिर : सुमन रेग्मी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!