संगालोखबर

 

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोग उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागुहुनेगरि दिएको राजीनामा स्वीकृत गर्दै बैठकले निरौलालाई नियुक्त गरेको हो । निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!