संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा उर्लावारी–१ का २८ बर्षीय बिजय शर्मा छन् ।

शर्माले चलाएको प्रदेश १–०२–०४७ प १८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । दुर्घटनामा शर्मा गंभीर घाइते भएका थिए । स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!