संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा शिवसताक्षी–१० का ४० बर्षीय यामनाथ राय छन् ।

बिर्तामोड–१ स्थित पूर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्बरको ट्रकले रायलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएका रायको बिर्तामोडस्थित बि.एण्ड सि.अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्रक र चालक ईलामको सन्दकपुर–३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!