संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

Advertisement

सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै सोमबार छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो । आज ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चााँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेर आज प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!