संगालोखबर सम्वाददाता

झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । मेचिनगर–१० खयरडागीबाट स्थानीय ४१ बर्षीय रबि झालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बुधबार दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झालाई ब्राउन सुगर २ ग्राम ७ सय मिलि ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नगद १० हजार ८ सय पनि बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!