संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घाँस झार्ने क्रममा रुखबाट लड्दा पाथिभरा याङवरक गाउँपालिका–२ ओलक गाउँका ७५ बर्षीय भीमबहादुर पौडेलको मृत्यु भएको हो ।

घर नजिकै रहेको कटमेरोको रुखमा चढेर डाले घाँस झार्ने क्रममा रुखबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!