ताप्लेजुङको पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुँवाको मुस्लो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको वनमा पाँच दिन अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । तस्वीरः रासस
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साँगुरीगढीमा पहिरो झर्दा धरान-धनकुटा सडकखण्ड अवरुद्ध
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पहिरो झर्दा धरान-धनकुटा सडक अवरुद्ध भएको छ । आज दिउँसो झरेको पहिरोका कारण स...
सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ
विराटनगर । सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बाट निषेधित औषधीसहित दुई जनालाई पक्राउ...
अपडेटः मोरङको सुन्दरहरैंचामा बस जुध्दा ३० जना घाइते (नामावलीसहित)
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ दुलारीमा आज बिहान दुई वटा बस जुध्दा ३० जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमा...
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु
झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा हात्तीको आक...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा
धनकुटा । धनकुटाको निशान भगवती मन्दिरमा जमरा राखिएको छ । मन्दिरको दशैं घरमा उत्तम साइत पारेर आज बिहान ९ बजेर १६ मिनेटमा ज...
सुन्दरहरैँचा बस दुर्घटना अपडेट : १६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइयो
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित दुलारीमा भएको बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । के...