गोमा ढुंगाना/संगालोखबर
फायल तस्बीर

मोरङ । बिराटनगर महानगरपालिका–१२ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डल पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १० बोतल DIALEX DC र २० ट्याबलेट NITRAVET  चक्कीसहित आज दिउँसो साँढे १२ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement