Avatar photoRabin Katel

बिराटनगर । मोरङमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङ लागेर मृत्यु भएको हो ।

Advertisement

आज दिउँसो पौने २ बजे बर्षासँगै आएको चट्याङ लाग्दा खेतमा धान रोपिरहेको अवस्थामा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement