Avatar photoRabin Katel
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । ईटहरी–८ खोलाटोलीस्थित भित्रि सडक खण्डमा को.३९ प.५५७२ नम्बरको मोटरसाईकलको ठक्करबाट सुनसरी ईनरुवा–७ का ३५ बर्षीय मोहमद नजुन मियाको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट साईकलयात्री मोहमदको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement