- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को.२ त.२४५९ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २७ बर्षीय प्रबिण राईको मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर घाईते भएका राईलाई उपचारका लागि मंगलबारे अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!