संगालोखबर सम्बाददाता
फायल तस्बीर

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । दिउँसो १ बजे बिर्तामोड नगरपालिका–४ का २८ बर्षीय पवन चौधरी र २८ बर्षीय महेश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!