संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीमा ट्रकबाट लडेर एक जनाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको हो ।

मंगलवार दिउँसो करिव १ बजे हरिनगराको घुस्कि बजारमा को.१ ख.७९०० नम्बरको ट्रकबाट खाद्य तथा चामल झार्ने क्रममा उनी ट्रकबाट लडेका थिए ।

Advertisement

लडेर घाईते भएका गुप्तालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!