संगालोखबर सम्वाददाता

इलाम । ईलाममा छोरीले आफ्नै बाबुको हत्या गरेकी छन् । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडाकी सुस्मा राइले ५२ बर्षीय बुवा फुलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

गएराती घटना भएको हो । हत्याको कारण खुल्न वाँकी छ ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको मंगलबारे प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!