संगालोखबर सम्वाददाता

काठमाडौं । धनकुटाकी १४ बर्षीया दलित बालिकामाथि भएको यौन शाषणको बिषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । राष्ट्रिय सभाको आईतबार बसेको बैठकमा सांसद चक्रप्रसाद स्नेहीले बालिकामाथि भएको यौन शोषणका दोषीहरुलाई कडा कारबाहीको माग गरेका हुन् ।

Advertisement

सांसद स्नेहीले यौन शोषणमा संलग्नहरुलाई लिंगबिहिन बनाउँनसमेत माग गरेका छन् । ‘५० बर्ष माथिका चार जनाले बलात्कार गर्दा ती बालिका गर्भवती भएकी छिन् ।’ बैठकमा उनले भने ‘त्यस्ता अपराधीहरुलाई लिंगबिहिन बनाउँन माग गर्दछु ।’

भिडियो हेर्नुहोस्….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!