सोलुखुम्बु । सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।

यसअघि साउन २९ गते दोलखा केन्द्रविन्दु भएर ४.३ र २४ साउनमा म्याग्दी केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!