काठमाडौँ, १८ जेठ । सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय प्रचलन अनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अब राष्ट्रिय युवा परिषद ऐनमा युवाको उमेर घटाउने दिशमा छौं , युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले भने, अब संघीयताअनुसार कानुन संशोधन सम्यौदा तयार भएका छन् ।  कान्तिपुरमा यो समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!