एजेन्सी

लण्डन, २२ चैत । जर्मनकी फेमस मोडल टोनी गररनका तस्बिर अहिले भाइरल भइरहेका छन्। समुद्रमा छुट्टी मनाउन आफ्ना साथीसंगी लिएर पुगेकी टोली समुद्री किनारमा घाम तापेर बसेका बेला टपलेस देखिइन् ।

Advertisement

उनले माथिल्लो भागको सबै कपडा खोल्दा उनको स्तन प्रष्टसँग देखिएको थियो । यो समयमा उनी निकै बोल्ड देखिइरहेकी थिइन् ।

त्यही बेला त्यहाँ रहेका फोटोग्राफरले उनको नग्न फोटो खिँचे । जुन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ । जसमा उनी सुन्दर र सेक्सी देखिएको भन्दै फ्यानले तारिफ गरिरहेका छन् ।

टोनी आफै पनि सामाजिक सञ्जालमा निकै एक्टिभ छिन् । इन्स्टाग्राममा उनका १ लाख फ्लोवर्स छन् । उनी अधिकांश आफ्ना हट तस्बिर यहाँ शेयर गरिराख्छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!