भोजपुर, २२ चैत ।  भोजपुरमा चट्याङ लागेर बुधबार साँझ एक जनाको ज्यान गएको छ ।

पौवादुङ्मा गाउँपालिका ४ बास्तिममा साँझ ५ बजेतिर ४० बर्षिया तारा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

पानीपरेसँगै घरमा बसिरहेकी घिमिरेलाई चट्याङ्ले टाउँको र घाँटीमा चोट लागेको थियो ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!