काठमाडौँ, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकी अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!