पथरी, मोरङ, ८ चैत ।  स्थानीय पथरीशनिश्चरे  पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा पुल निर्माण हुने भएको छ ।

नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरे।

Advertisement

नगरपालिकाको नगर विकास योजनाअन्तर्गत रु ३५ लाख, उपभोक्ताबाट  पाँच लाख २५ हजार र जनश्रमदानबापतको रु ५७ हजार ४८१ गरी कूल  ४० लाख ८२ हजार ४८१ को लागतमा पक्की पुल बन्ने भएको उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर थेगिमले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!